Tuesday 21 August 2012

यौनमा पुरुष स्वार्थी

पुरुषमा यौन चाहना स्वार्थी भावनाबाट गर्नु हुँदैन । कुनै पुरुष आफ्नो स्वार्थी भावना पूरा गर्नको लागि मात्र पनि सम्भोग गर्दछ । स्त्री आफैले सेक्स उत्तेजनाको अनुभव गरेकी छैन । सम्भोग कार्यमा कतिको सहयोग प्रदान गरेको छ, एकदम आनन्द महशूस गरेको छ कि छैन आदि सबै कुरामा स्वार्थी पुरुषले ध्यान पु-याएको हुँदैन । एकपक्षीय सम्भोग क्रिडाबाट स्खलित भई आफ्नो स्वार्थ पूरा गर्दछ । त्यसकारण स्वार्थी पुरुष सेक्स जीवनप्रति कहिल्यै पनि सुखी र समझदार पतिको रुपमा रहन सक्दैन । साथै कुनै पनि स्त्रीले त्यस्ता व्यक्तिलाई मन पराउँदैनन् । त्यसैले कुनै पनि व्यक्तिले सेक्स सम्बन्धी स्वार्थी भावना नलिई स्त्रीको मनोबल बुझ्ने चेष्टा गर्नु पर्दछ । जति सम्भोगप्रति आफ्नो चाहना हुन्छ त्यति नै चाहना स्त्रीमा पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्दछ । वास्तवमा यो नै दाम्पत्य जीवनको सफल उत्तरदायी कुरा हो । फलतः पत्नीले पनि लोग्नेको व्यवहारप्रति आदर गर्न सक्दछ । स्त्रीको यौन स्वभाव जान्नको लागि पुरुषले अनिवार्य शिक्षालाई आफ्नो पत्नीको मानसिक अवस्था र स्थिति सबै ख्याल राख्नु पर्दछ । कोही स्त्री विशेष रुपले मन्द उत्तेजक स्त्री यौन सम्बन्धी प्रश्न गर्दा सिधै जवाफ दिन मन पराउँदैनन् । मन्द उत्तेजक स्त्रीको मानसिक कारणको सम्बन्ध उसको वितेको दिनहरूसँग सम्बन्ध रहन्छ । समस्यालाई समाधान गर्नको लागि स्त्रीले अतीतको समस्याहरु सम्झन थाल्छन् । फलतः उसको यौन संभोगको प्रभाव पारी मन्द उत्तेजकको रुपमा असर पर्दछ । सम्भोगप्रति पापको भावना, नराम्रो शंका, उपशंका, डर, भय बलात्कार जस्ता कारणहरुले उसको दिमागमा असर पारिरहेको हुन्छ । वास्तविक घटनाबारे केही थाहा हुँदैन । ज्ञान प्राप्त गर्न सकेको हुँदैन तर पनि यस्तो स्त्रीप्रति शिक्षित र असल पुरुष परेमा विस्तारै विस्तारै प्रेमपूर्वक व्यवहारले उसमा प्रभाव पनि पार्न सक्छ । समस्याको कारण पत्ता लगाउन सक्छ । जवकी मन्द उत्तेजक स्त्रीको मनमा यस्तो सोचाई हुन्छ कि जव सम्भोगको बेलामा उत्तेजीत लिंग आफ्नो योनीमा प्रवेश गर्ने बेलामा पीडा हुन्छ अथवा बेहोस हुन पनि सकिन्छ । यस्तो गलत सोचाई हुने केही कारण पनि हुन सक्छ । जव पुरुष यौन सम्पर्क स्थापित गर्नको लागि पूर्व क्रिडा गर्दछ, त्यसपछि उसको दिमागमा अनेक शंका उपशंका भई सम्भोग गर्न विरोध गर्दछ अथवा कुनै कुनै डराए जस्तो गरी चुपचाप बस्दछन् । यतिखेर उसको कुनै प्रक्रिया हुँदैन । तर पनि यदि पुरुष संयम र धैर्यता भई सेक्स क्रिडा जारी नै राखी शारीरिक अंगहरुमा स्पर्श गर्ने, चुम्बन गर्ने, आलिंगन गर्ने आदि गरेपछि यौन चाहना नहुँदा नहुँदै पनि भित्री आत्मादेखि नै विस्तारै विस्तारै केही प्रतिक्रिया उत्पन्न भई उत्तेजित हुन थाल्दछ । बीसदेखि पैंतालिस मिनेट पछि जव पुरुषले योनीमा आफ्नो लिंग प्रवेश गर्ने प्रयास गर्दछ, त्यसपछि आफूले सकुन्जेलसम्म विरोध गर्दै सम्भोग गर्न विरोध जनाउँछन् । वास्तवमा उसले विरोध गरे पनि भित्री आत्मादेखि नै सम्भोग गर्न जिज्ञासा रहेको हुन्छ । जे जस्तो भए पनि सम्भोग क्रियाप्रति भने शंका नै गरिरहेका हुन्छन् । यस्तो गर्नु हुँदैन अथवा स्त्रीलाई विवश पारी कार्य अगाडि बढाउनु पनि हुँदैन । स्त्रीले जुन जुन अंग खेलाउँदा विरोध गर्दैनन् त्यही अंग मात्र खेलाउनु पर्दछ । यो गर्नु भन्दा पहिला स्त्रीसँग प्रेमपूर्ण व्यवहार, ख्यालठट्टा गरी प्रेमपूर्वक व्यवहारबाट सेक्स क्रिडा गरी सम्भोग गर्न चाहेमा विरोध गर्न सक्दैनन् । यदि स्त्री शिक्षित छ भने पुरुषले यस विषय सम्बन्धी यौन शिक्षा किताबले निकै फाइदा पु-याएको हुन्छ । यसरी पुरुषले अपनाएको यौन कार्य यदि ठीक भएमा उसको बानी व्यहोरा राम्रो भएमा पुरुषको प्रयासबाट नै सम्भोगको लागि राजी हुन्छन् । There are no posts related to यौनमा पुरुष स्वार्थी

No comments:

Post a Comment