Thursday 19 July 2012

हिँडाइबाटै थाहा हुन्छ महीला को यौन सन्तुस्टी

यौन सम्पर्कका बेला महिलाले चरम सन्तुष्टी पााउछिन या पााउदिनन् भन्ने कुरा उनको हिँडाइबाटै थाहा हुने एक सोधले पत्ता लगाएको छ । सोधले सेक्सका बेला चरम आनन्दको महसुस गर्ने महिला अनय महिला भन्दा फरक तरिकाले हिड्ने गरेको दाबी गरेको छ । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययनको दाबी अनुसार यौन सम्पर्कका बेला चरम सन्तुष्टिको महसुस गर्ने र चरमोत्कर्षमा पुग्नै नपाइ सम्भोग छाड्ने महिलाहरुको हिँडाइ फरक हुन्छ । सम्भोगको समयमा चरम यौनसन्तुष्टी पाउने महिला हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता अथवा बढि हल्लिनुका साथै उनीहरु हिड्दा अलि लामा पाइला चाल्छन् । अध्ययन केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरीएको सोधकर्ताहरुले दाबी गरेका छन् । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत हटाउन सहयोग गरेर महिलालाई फुर्ति बनाउने सोधकर्ता बताउछन्

No comments:

Post a Comment